विद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विदयालय

विद्यालय त्यो स्थल हो जहाँ दैनिक पठनपाठनको अतिरिक्त, सहपाठी सिकाइ, अतिरिक्त क्रियाकलाप, खेलकुद, नाचगान मार्फत बालबालिकालाई अधिकतम ज्ञान प्रदान गर्ने गरिन्छ । यसमा धेरै तहका विद्यालयहरू पर्दछन्। संरचनागत दृष्टिले विद्यालयलाई पूर्व- प्राथमिक, आधारभूत र माध्यमिक तह गरी तीन तहमा विभाजन गरिएको छ। जसमा कक्षा एल के जी यो के जी पढाइन्छ जसलाई नर्सरी भनिन्छ। दोस्रो जहाँ कक्षा एक देखि पाँचसम्म पढाइन्छ जसलाई प्राथमिक विद्यालय भनेर जानिन्छ। तेस्रो कक्षा एकदेखि आठौँ श्रेणीसम पढाइन्छ र यसलाई निम्न माध्यमिक विद्यालय भनिन्छ। चौथो- कक्षा दशौँ सम्म पढाइन्छ जसलाई माध्मिक विद्यालय भनिन्छ। पाचौँ- कक्षा बह्रौंसम्म पढाइन्छ यसलाई उच्च माध्यमिक विद्यालय भनिन्छ अनि इण्टर कलेज पनि भनिन्छ।