विद्युतवाहक बल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

भौतिक शास्त्रमा मोटो तौरमा विद्युतवाहक बल (electromotive force, वा emf) त्यो कारण छ जो विद्युत धारा (या एलेक्ट्रोन/ आयन)लाई परिपथमा प्रवाहित गर्दछ।

किन्तु विद्युतवाहक बलको औपचारिक परिभाषा यस प्रकार छ :

कुनै परिपथका दुइ खोलेको सिरहरू (टर्मिनल्स)का बीच ईकाई आवेशलाई प्रवाहित गर्नमा गरिए कार्यको मात्रालाई ती दुइ बिन्दुहरूका बीचको विद्युतवाहकलाई बल भन्दछन्।

वोल्टीय सेल, विद्युतउष्मीय युक्तीहरू, सौर सेल, विद्युत जनित्र, वान डी ग्राफ आदि केही विद्युतवाहक बल उत्पन्न गर्ने सामान छन्।

[सम्पादन गर्ने] बाह्य कड़ीहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा