विद्युतीय अभियान्त्रिकी (इन्जिनियरिङ)
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
विद्युत अभियान्त्रिकी (Electrical engineering) विद्युत र विद्युतीय तरंग, उनको उपयोग र तीसित जोडिएका तमाम तकनीकी र विज्ञानको अध्ययन र कार्य छ। ज्यादातर ठाँउ यसमा इलेक्ट्रनिक्स पनि शामिल रहन्छ। यसमा मुख्य रूपले विद्युत मिसिनहरूको कार्य विधि एवम् डिजाइन; विद्युत उर्जाको उत्पादन, संचरण, वितरण, उपयोग; पावर एलेक्ट्रानिक्स; नियन्त्रण तन्त्र; तथा एलेक्ट्रानिक्सको अध्ययन गरिन्छ।
एक अलग व्यवसायको रूपमा वैद्युत अभियांत्रिकीको प्रादुर्भाव उन्नाइसौं शताब्दीको अन्तिम भागमा भयो जब विद्युत शक्तिको व्यावसायिक उपयोग हुनु आरम्भ भयो। आजकल वैद्धुत अभियांत्रिकीको धेरै उपक्क्षेत्रहरू भएकाछन्।
[सम्पादन गर्ने] विद्युत इंजीनियरीका उप-विषय
- शक्ति प्रणाली (Power Systems)
- परिपथ विश्लेषण
- नियंत्रण सिद्धान्त (Control Systems)
- एलेक्ट्रनिकी (Electronics)
- सूक्ष्म-एलेक्ट्रनिकी (Microelectronics)
- संकेत प्रसंस्करण (Signal processing)
- दूरसंचार (Telecommunications)
- वैद्धुत उपकरण (Instrumentation)
- संगणक (Computers)
[सम्पादन गर्ने] यिनलाइ पनि हेर्नुहोस
[सम्पादन गर्ने] वाह्य सूत्र
- IEEE Virtual Museum A virtual museum that illustrates many of the basic electrical engineering and electricity concepts through examples, figures, and interviews.
- MIT OpenCourseWare In-depth look at Electrical Engineering with online courses featuring video lectures.
- Online Engineering Calculators Free online engineering calculators for electrical engineers, including PCB impedance calculators and trace current calculators.
- Electrical Engineering Glossary Glossary of electrical engineering terms.