विनिमयदर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थाइल्याण्डमा देखाइएको विनिमय दरहरु

विनिमय दर (अङ्ग्रेजी: Exchange Rate) भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ ।[१] दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागि प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ । उदाहरणको लागि नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण नेपाल राष्ट्र बैङ्कले गर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]