विनोना राईडर
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
विनोना राईडर (Winona Ryder) (जन्मः अक्टोबर २९, १९७१; जन्म नामः विनोना लरा हरोविट्स) ओस्कर अवार्डमा छानिएकी तथा गोल्डेन ग्लोब विजयी एक सफल अमेरीकी अभिनेत्री हुन्।
चलचित्र जीवन [सम्पादन गर्ने]
विनोनाको चलचित्र व्यवसायको थालनी लुकास (१९८६) बाट भएको हो जसमा उहाँ लुकाससँग एकतर्फी प्रेम गर्छिन्। उनको पहिलो सफल चलचित्र भने बीटल्जुस (१९८७) हो जसमा उनले लीडीया नामक एक जवान गथ केटीको अभिनय गरेकी छिन्। भेरोनिका सयर नामक चरित्रमा उनले हेदर्स् (१९८९)मा भिन्नै अभिनय गरी टिप्पनीकर्ताहरूलाई चुप लगाएका थिए।