विन्डोज ७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विन्डोज ७
Release of माइक्रोसफ्ट विन्डोज operating system
विन्डोज ७ को लोगो
विंडोज ७ को स्क्रिनसट लोगो
कम्पनी / निर्मातामाइक्रोसफ्ट विन्डोज
श्रोत नमुनाबन्द श्रोत
प्रारम्भिक जारी मितिजुलाई २२, २००९; १४ वर्ष पहिले (२००९-०७-22)
हालको संस्करण५.१ / अप्रिल २१, २००८; १५ वर्ष पहिले (२००८-०४-21)
कर्नेल प्रकारहाईब्रिड
आधिकारिक वेबसाइटआधिकारिक वेबसाइट

विन्डोज ७ माइक्रोसफ्ट विन्डोज परिवारको एउटा अपरेटिङ सिस्टम हो । यो कम्प्युटर सफ्टवेयर कम्पनी माइक्रोसफ्टद्वारा २३ अक्टोबर २००९ मा जारी गरिएको अपरेटिङ सिस्टम हो । यसलाई आफ्नो पछिल्लो अपरेटिङ सिस्टम ‘विन्डोज भिस्टा’ भन्दा ज्यादा राम्रो र उपयोगी बनाउन माइक्रोसफ्टले धेरै सुधार गरेको थियोे । विन्डोज ७ तयार गर्नको लागि इतिहासकै सबैभन्दा ठुलो परीक्षण कार्यक्रमको सहारा लिएको थियो । माइक्रोसफ्टको अनुसार यो उसको इतिहासको सबैभन्दा सजिलो र राम्रो अपरेटिङ सिस्टम हो ।

अरु विशेषता[सम्पादन गर्नुहोस्]

  • यसमा खोजको कार्य छिटो छरितो रूपमा गर्न सकिन्छ ।
  • ब्राउज गर्न पहिला भन्दा धेरै सजिलो हुन्छ ।
  • राम्रो नेटवर्क- वाइ-फाई, मोबाइल ब्रोडडबैङ्क कारपोरेट भिपीएन आदि नेटवर्कलाई एक क्लिकको सहायताले खोल्न सकिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]