विपरीत लैङ्गिकता

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

कुनै पनि मानिसको शारीरिक र भावनात्मक आकर्षण जो आफ्नो जैविक लिङ्ग भन्दा ठीक विपरीत हुन्छ त्यसलाई विपरीत लैङ्गिकता भनिन्छ। जो पुरुष-महिला तर्फ आकर्षित हुन्छन वा जो महिला-पुरुष तर्फ आकर्षित हुन्छन उनीहरू विपरीत लिङ्गीहरू हुन। जो तेस्रोलिङ्गी पुरुष-महिला तर्फ आकर्षित हुन्छन र जो तेस्रोलिङ्गी महिला-पुरुष तर्फ आकर्षित हुन्छन उनीहरू पनि विपरीत लिङ्गीहरूकै दायरामा पर्छन। यस संसारमा विपरीत लिङ्गीहरू बहुशंख्यामा छन। [१]

सन्दर्भ[सम्पादन गर्ने]

  1. http://bds.org.np/publications/Hand%20Book.pdf