विरयानी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
चामललाई मुख्य सामाग्रीको रूपमा प्रयोग गरी मर मसला र खसी,कुखुरा वा माछा सहित तयार गरिएको परिकार (en:Biryani) | एसियाको सबै स्थानमा यो स्थान बिषेश अनुसार केही फरक तरिका र सामाग्रि प्रयोग गरेर बनाईन्छ |
- सामाग्री : १ किलो वासमति चामल, १/२ किलो खसि या कुखुराको मासु वोसो छाला हड्डी नभएको, २०० ग्राम प्याज मसिनो काटेको, १/२ लि दूध, वदाम ५० ग्राम, काजु किसमिस ५०/५० ग्राम, ४/५ वटा सुकुमेल ल्वाङ इलाइची तेजपात दालचिनी १००/१००, अदुवा लसुन पिस १०० ग्राम, मटर दाना १०० ग्राम, राम्रो घिउ १०० ग्राम, वदामको तेल १ टेवुल स्पुन, विरियानी मसला, -बजारमा पाइन्छ) नुन, अजिनोमोटो इच्छाअनुसार केसर ५/६ पिस १/४ टि स्पुन वेसार।
- बनाउने विधि : चामल सफा गरि भिजाउनु, मासु सफ गरि नुनु राखी उसिन्नु र सानो पिस गर्नु १०० ग्राम तेल राखी मासु पकाउनु र छुट्टै राख्नु। प्याज, काजु, किसमिस, वदाम, अदुवा, लसुन, प|mाई गरि छुट्टै राख्नु अब घिउ तताई ल्वाङ सुकुमेलहरू फुराउनु, चामलको पानी तारी घिउमा भुट्नु र आवश्यक पानी राखी पकाउनु चामको पानी सुकेपछि मटर मासु र प|mाई गरेको प्याज राख्नु काजु किसमिसले सजाई र्सर्भिस गर्नु।
बिभिन्न स्थान का विरयानीहरू [सम्पादन गर्ने]
-
हैदराबादि (en:Hyderabadi biryani) विरयानी
-
Mansaf.jpg
ईराकि विरयानी
-
Kanabona Biryani.jpg
दक्षिण भारतीय चिकेन विरयानी
-
ईरानी विरयानी (en:Isfahan)]]
-
Kacchi Dum Biryani.jpg
कच्ची दम बिरयानी