विराज थापा मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(विराज बखेतीबाट अनुप्रेषित)
श्री काजी
विराज थापा मगर
विराज थापा मगरको हस्तचित्र
प्रधान सेनापति
पूर्वाधिकारी-
उतराधिकारीकालु पाण्डे, महेश्वर पन्त
व्यक्तिगत विवरण
जन्मगोरखा

विराज थापा मगर वा विराज बखेती मगर राजा पृथ्वीनारायण शाहका प्रथम सेनापति हुन्। उनले नुवाकोटमा हमला नगर्दा कालु पाण्डेमहेश्वर पन्त लाई सेनापति नियुक्त गरिएको थियो। उन्लाइ लिम्बुवान जित्ने सेनापती पनि भनिन्थिओ।।

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]