विराटनगर विमानस्थल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

विराटनगर विमानस्थल पूर्वी नेपालमा रहेको पूर्वाञ्चल नेपालको सबै भन्दा प्रमुख विमानस्थल हो। यो विमानस्थल बाट नेकोन एअरले पटना, कलकता, बनारस, तथा ढाका उडान गरी अथवा उडान गर्ने प्रयास गरि विराटनगर विमानस्थललाई त्रिभुवन विमानस्थल पछीको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रूपमा चिनाएको थियो। नेपालको विराटनगर विमानस्थलको एअरपोर्ट कोड |BIR|VNVT हो।

नामांकरण[सम्पादन गर्ने]

यो विमानस्थलको नाम नेपालको विराटनगर नगरको नाम बाट राखीएको हो।

स्थिति[सम्पादन गर्ने]

यो विमानस्थल विराटनगर सहरको उत्तर क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।

विमान सेवाहरू[सम्पादन गर्ने]

  • नेपाल वायुसेवा
  • यती एअरलाइन्स
  • बुद्ध एअर
  • कस्मिक एअर
  • गोर्खा एअर

उडान[सम्पादन गर्ने]

यो विमानस्थल बाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिस्तारित छ-