विश्व जनसंख्या दिवस
नेपाली विकिपीडियाबाट
विश्व जनसंख्या दिवस११ जुलाईको दिन संसार भरि मनाईने वार्षिक क्रार्यक्रम हो्। जसका माध्यमबाट विश्वमा रहेका जनसङ्ख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने का गरिन्छ।
संयुक्त राष्ट्रसंघीय विकास कोष (United Nations Development Programme)को गभर्निङ काउन्सिल द्वारा सन् १९८९ देखि ११ जुलाई लाई जनसंख्या दिवसको रूपमा मनाउन थालिएको हो। यो विश्व जनसंख्या ५ अर्ब (बिलियन) पुगेको मिति ११ जुलाई १९८७ लाई आधार मानेर तय भएको मिति हो।
विश्व जनस्ख्या दिवस २०१२ "सबैमा प्रजनन् स्वास्थ्य सेवाको पहँच"("Universal Access to Reproductive Health")भन्ने नाराका साथ मानाइयो।
July 9, 2012 (बिहान 6.31 UTC)को अनुमान अनुसार विश्वको जनसंख्या 7,025,071,966 रहेको छ।
विश्वका देशहरूको जनघनत्व सन् २००७
बाह्य सूत्र [सम्पादन गर्ने]
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: People |
सन्दर्भ सामग्री [सम्पादन गर्ने]
- Lartigue, Casey, Jr.. "Happy Earth Day! And Please, Live,", the Korea Times, 2010-04-22.