विश्व सुन्दरी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
विश्व सुन्दरी

विश्व सुन्दरी प्रतियोगिताको प्रतीक चिन्ह
स्थापना १९५१
प्रकार सुन्दरी प्रतियोगिता
मुख्यालय लण्डन
अवस्थिति संयुक्त अधिराज्य संयुक्त अधिराज्य
आधिकारिक भाषा अङ्ग्रेजी
अध्यक्ष जुलिया मोर्ले
प्रमुख एरिक मोर्ले
वेबसाईट www.missworld.com

विश्व सुन्दरी प्रतियोगिता सबै भन्दा पुरानो सुन्दरी प्रतियोगिता हो जो अहिले सम्म पनि निरन्तर प्रत्येक वर्ष आयोजना हुने गर्दछ। यो प्रतियोगिता संयुक्त अधिराज्यमा एरिक मोर्लेद्वारा सन् १९५१मा सुरु गरिएको हो। सन् २०००मा उनको देहान्त पश्चात उनकी पत्नी जुलिया मोर्लेले प्रतियोगिता सम्हाल्दै आएकिछन्।

विजेताहरूले विश्व सुन्दरी संस्था तथा संस्थाका उद्देश्यहरूको प्रतिनिधित्व गरि बिभिन्न भ्रमणहरूमा एक बर्ष बिताउछन्। परम्परागतरूपमा, बिजेताहरू आफ्नो कार्यकाल भरि लण्डनमा नै बस्ने गर्दछन। वर्तमान विश्व सुन्दरी भेनेजुएलाकी सुन्दरी इभियान सार्कोस हुन्। विश्व सुन्दरी प्रतियोगिता एउटा अंतर्राष्ट्रीय सौंदर्य प्रतियोगिता छ जो प्रतिवर्ष महिलाहरूका लागि आयोजित गरिन्छ।

वर्ष विश्व सुंदरी देश प्रतियोगिता-स्थल
2007 झी लिन झांग  China क्राउन अफ़ ब्यूटी थियेटर, सान्या, People's Republic of China
2006 तताना कुचारोवा  चेक गणराज्य Sala Kongresowa at the Warsaw Palace of Culture and Science, वारसा, पोलैंड
2005 उन्नूर बिर्ना विल्जाल्मदोतिर  आइसलैंड क्राउन आफ ब्यूटी थियेटर, सान्या, चीन
2004 मारिया जूलिया मान्तिला  पेरू क्राउन आफ ब्यूटी थियेटर, सान्या, चीन
2003 रोसाना डेविसन  आयरलैंड क्राउन आफ ब्यूटी थियेटर, सान्या, चीन, बीजींग, चीन, शंघाई, चीन, एवं जियान, चीन
2002 आजरा अकिन  तुर्की अलेक्जहरूडर महल, लंदन, ब्रिटेन एवं नाइजीरिया
2001 अगबानी दार्गो  नाइजीरिया सन सिटी मनोरंजन केन्द्र, सन सिटी, दक्षिण अफ्रीका एवं जाम्बिया
2000 प्रियंका चोपड़ा  भारत मिलिनीयम डोम, लंदन, यूके एवं मालदीव
1999 युक्ता मुखी  भारत ओलंपिया हाल, लंदन, यूके एवं माल्टा
1998 लिनोर अबार्गिल  इजरायल Lake Berjaya Mahe Resort, Port Glaud, Mahe, Seychelles and पेरिस, फ्रांस
1997 डायना हेडेन  भारत , , , ,
1996 आइरीन स्कलीवा  यूनान , , , ,
1995 जैकलिन मारिया अगुलेरा मरकानो  वेनेजुएला , , , ,
1994 ऐश्वर्य राय  भारत , , , ,

विषयसूची

[सम्पादन गर्ने] Best performances by country

चित्र:Miss World Pageant Map। PNG
Map of Miss World-winning countries as of 2007।

As of 2007:

Titles देश
5 भारत, वेनेजुएला
4 ब्रिटेन
3 आइसलैंड, जमैका एवं स्वीडन
2 आर्जेन्टीना, आस्ट्रेलिया, आस्ट्रिया, नीदरलैंड, पेरू, दक्षिण अफ्रीका, अमरीका,
1 बरमूडा, ब्राजील, चीन, चेक गणराज्य, डोमेनिकन गणराज्य, मिस्त्र, फिनलैंड, फ्रांस, जर्मनी, यूनान, ग्रेनेडा, गुसामान्य, आयरलैंड, इजरायल, नाइजीरिया, पोलैंड, प्यूरेटो रीको, रूस, त्रिनिनाद एवं टुबैगो, तुर्की

[सम्पादन गर्ने] Winners gallery

[सम्पादन गर्ने] बाह्य लिंकहरू

[सम्पादन गर्ने] सन्दर्भ सामाग्री

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा