विश्व स्वास्थ्य संगठन
नेपाली विकिपीडियाबाट
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) विश्वका देशहरु स्वास्थ्य संबंधी समस्याहरुमाथि आपसी सहयोग एवं मानक विकसित गर्ने संस्था होहै। विश्व स्वास्थ्य संगठनका १९३ सदस्य देश तथा दुइ संबद्ध सदस्य छन्। यो संयुक्त राष्ट्र संघको एउटा अनुषांगिक एकाई हो। यस संस्थाको स्थापना ७ अप्रैल १९४८मा गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रैलका दिन विश्व स्वास्थ्य दिवसको रुपमा मनाइन्छ।
नेपाल पनि विश्व स्वास्थ्य संगठनको एक सदस्य देश हो र यसको नेपाली मुख्यालय नेपालको राजधानी काठमाडौंमा स्थित छ।
[सम्पादन गर्ने] संदर्भ
[सम्पादन गर्ने] बाह्य कड़िहरु
| This लेख has not been added to any categories. Please help out by adding categories to it so that it can be listed with similar लेखs. (अक्टोबर २०११) |