विसल्ला
नेपाली विकिपीडियाबाट
| बिसल्ला | |
| अञ्चल - जिल्ला |
भेरी - दैलेख |
| क्षेत्र | |
| समय क्षेत्र | नेपाली समय (UTC+५:४५) |
| जनसंख्या (2001) - जनघनत्व |
५२९५ - |
बिसल्ला नेपालको भेरी अञ्चलको दैलेख जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ९४२ वटा घर छन्।
विषयसूची |
जनसंख्या [सम्पादन गर्ने]
नेपालको सन् २००१को जनगणना अनुसार बिसल्लाको जनसंख्या ५२९५ छ।[१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्। दैलेख जिल्लाको सबै भन्दा ठुलो ताल बीशाला गा. बि. स.मा पर्दछ। जस्को नाम मदानताल हो।
|
||||||||