वीरगञ्ज नगरपालिका

नेपाली विकिपीडियाबाट

(वीरगञ्ज बाट पठाईएको)
बीरगन्ज उप महा नगरपालीका
[[Image:{{{तस्वीर}}}|335px|]]
स्थापना : वि.सं.
अञ्चल: नारायणी अञ्चल
जिल्ला: पर्सा जिल्ला
क्षेत्रफल:  ?? बर्ग कि.मी.
जनसंख्या: ११२,४८४
वडा संख्या: १९
भौगोलिक अवस्थिति: तराई
मेयर:  ??
टेलिफोन कोड: ०५१
वेबसाईट:  ??
 हे     
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: इलाम, भद्रपुर, मेचीनगर, दमक
कोशी: बिराटनगर, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी
सगरमाथा: राजविराज, लहान, त्रियुगा
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, कमलामाई दोलखा भीमेश्वर
बागमती: काठमाण्डौ, पाटन, भक्तपुर, कीर्तिपुर,

मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, त्रिशुली

नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, वीरगञ्ज, गौर, कलैया
पश्चिमाञ्चल
गण्डकी: पोखरा, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन
धवलागिरी: कालिका
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुल्सीपुर,
कर्णाली: -
भेरी: नेपालगञ्ज, वीरेन्द्रनगर,नारायण
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टिकापुर, दिपायल सिलगढी
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे     

वीरगञ्ज नगरपालिका नारायणी अञ्चलको पर्सा जिल्लाको दक्षिणी भागमा अवस्थित छ । यो नेपालको सबैभन्दा महत्वपूर्ण ब्यापारिक तथा पारवहन नाका हो । यहाँबाट नेपालले भारत लगायत अन्य मुलुकहरूसम्म आयात निर्यातको काम गर्ने गर्दछ । चितवन, काठमाण्डौ, तथा पोखरा का लागी सामान पैठारी गर्नुका साथै अधिराज्यको मुख्य औधोगीक कोरीडोर पनी हो । ठकुराम क्याम्पस का साथै केही अरूकलेज तथा बिधालय तथा नारायणी अञ्चल अस्पताल का साथै केही नर्सीङ होम समेत रहेको बीरगञ्ज मा अञ्चल स्तरीय तथा जिल्ला स्तरीय सरकारी कार्यलयहरू पनि रहेका छन् । बीरगञ्जको टेलीफोन कोड ०५१ हो । यस शहरको जनसंख्या एकलाख तीसहजार भन्दा बढी छ ।


व्यक्तिगत औजारहरू