वेल्स विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वेल्स विश्वविद्यालय भारतीय राज्य तमिलनाडुको राजधानी चेन्नईमा स्थित एउटा विश्वविद्यालय हो । यो विश्वविद्यालय विश्वको शीर्ष १०० विश्वविद्यालयहरूमा सामेल छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]