वैकल्पिक उर्जा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परम्परागत एवं पर्चलित उर्जाको विकल्पमा आउने गोबर ग्यास , सौर्य उर्जा जस्तै काठ, दाउरा , गुइठा पात आदिलाई बिस्थापित गरी त्यसको ठाउँमा अरुकुनै मानवनिर्मित विकाशका उर्जा भनिन्छ । परम्परागत उर्जा भन्दा मानव निर्मित विकाशका वैकल्पिक उर्जाले वातावरण स्वच्छ सफा र हरियालि रहन मदत गर्दछ । त्यसैले यसको प्रयोगले वातावरण सन्तुलन राख्न मदत पुर्‍याउछ ।