व्यास नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
ब्यास नगरपालिका
[[Image:|335px]]
स्थापना :  ??
अञ्चल: गण्डकी अञ्चल
जिल्ला: तनहुं जिल्ला
क्षेत्रफल:  ??
जनसंख्या: ३१,८२६ वडा संख्या:  ??
भौगोलिक अवस्थिति: पहाडी
मेयर:  ??
टेलिफोन कोड: ०६५
वेबसाईट:  ??
 हे  वा  सं 
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 

दमौली नेपालको गण्डकी अन्चलमा पर्ने तनहुं जिल्ला सदरमुकाम दमौलीलाइ व्यास नगरपालीका भनिन्छ। दमौली मादी नदीको किनारमा पर्दछ, ब्यासी ऋषीको तपस्यास्थल यसै ठाउँमा रहेको विश्वास गरिन्छ। व्यास नगरको जनसंख्या ३१,८२६ रहेको छ। दमौलीको टेलीफोन कोड नं.०६५ हो।

फराकचौर गाविस गुणाडी र घाँसीकुवा गाविसका केही भाग मिसाएर २०४९ सालमा यस नगरपालिकाको स्थापना गरिएको हो। विशेष गरी दरै, घैटे, कुमाल, मगर, दमै, कामी, सार्की, नेवार र ब्राहृमण जातिको बाहुल्य रहेको यस नगरमा एउटा पनि उद्योगधन्दा छैन। वि.सं. २०५४ सालको निर्वाचनमा कुल १२ हजार ५५६ मतदातामध्ये ६६ प्रतिशत अर्थात् आठ हजार २०७ जनाले मतदान गरेका थिए।