शनिश्चरे(मोरङ)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शनिश्चरे मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकामा पर्ने एक व्यापारिक केन्द्र हो। साविकको शनिश्चरे गाविसमा पर्ने यो बजार र पथरी गाविस मिलाएर नयाँ नगरपालिका बनेको हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]