शमिज

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
शमिज
Whitecamisole.jpg
आधुनिक शमिज
प्रकार भित्री पहिरन
प्रयोगकर्ता महिला

शमिज सामान्यत काधबाट कम्मर सम्म आइपुग्ने खालको बाहुला नभएको महिलाले लगाउने भित्री पहिरन हो । यो विशेषत साटन, नाइलन तथा कटनबाट बनाइने गरिन्छ।


सन्दर्भ सूची[सम्पादन गर्ने]