शरद राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शरद राई

शरद राई नेपालको प्रथम फोटोग्राफी एकेडेमिसियन मानिन्छन् । उनी नेपालमा आधुनिक फोटोग्राफीको पिताको नामबाट पनि चिनिन्छन् ।

जन्म[सम्पादन गर्नुहोस्]

राईको जन्म धनकुटा पाख्रिबासमा भएको थियो। १६ वर्षको उमेरमा राजधानी काठमाडौ आएका राईका पिता इन्डियन लाहुरेमा जागीरे थिए। उनले वनस्पतिशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी गरेका छन्। त्यसैगरि आमसञ्चारमा पोष्ट ग्य्राजुएट डिप्लोमा, फोटोग्राफी र फोटो सम्पादनमा डिप्लोमा र कम्प्युटर टेक्नोलोजीमा पनि डिप्लोमा गरेका छन्। हिजोआज पनि उनी निरन्तर रूपमा फोटोग्राफी प्रशिक्षणमा व्यस्थ छन्। नेपाली विद्यार्थीहरू मात्र नभएर विदेशी विद्यार्थी समेत एकेडेमिसियन फोटोग्राफी शरद राईस“ग फोटोग्राफी सिक्ने गरेका छन्। फोटोग्राफी शिक्षालाई देशको हरेक भागमा पुर्याउने राईको चाहना छ ।

अनुभव[सम्पादन गर्नुहोस्]

फोटोग्राफी,फोटोपत्रकारीता प्रशिक्षक काठमाडौ विश्वविद्यालयमा (२०००५ देखि) कलेज अफ र्जनालिजम एण्ड मास कम्यिुनिकेसन, (२००२ देखि) सफेड कलेज नया बानेश्वर (२००२ देखि) वेलहाम कलेज, जाउलाखेल (२००८ देखि) पोलिगन कलेज, बबरमहल, काठमाडौ (२०१० देखि)

फोटोग्राफी तालिम[सम्पादन गर्नुहोस्]

नेपाल फोटो समाचार एजेन्सी (१९९५ – १९९७ ) ग्लोवल मिडिया एण्ड रिर्सच सेन्टर (२००२ – २००४) डाइनामिक एजुकेसन सेन्टर, नरदेभी (२००१) फोटोग्राफी वर्कसप, काठमाडौ (२०००) आयोजक लियो क्लब अफ मिडटाउन फोटोग्राफी वर्कसप, पोखरा (२००५) आयोजक एनएफपीजे, विरगञ्ज फोटोग्राफी वर्कसप, पोखरा २००५ आयोजक फोटोग्राफर एसोसियसन अफ पोखरा फोटोग्राफी वर्कसप, काठमाडौ मार्च, (२००६) आयोजक एसएमएएम एण्ड फोटो कन्सन क््रmाइम सिम फोटोग्राफी वर्कसप – जुन, २००६ – (काठमाडौ, पोखरा, नेपालगञ्ज) आयोजक– राष्ट्रिय मानव अधिकार÷ओएचसीएचआर, युएन इभिडेन्स कलेक्सन एण्ड मिडिया ह्यान्डलीङ वर्कसप – सेप्टेम्बर, (२००७) आयोजक – ओएचसीएचआर, युएन (काठमाडौ) प्रडक्ट फोटोग्राफी ट्रेर्निङ – फेयर टे«ड गु्रप – २००८ फोटोग्राफी डकुमेन्टेसन टेडिङ – नेपाल रेड क््रmस सोसाइटी – २००८ मोडलिङ फोटोग्राफी – मीस टीन प्रोग्राम – २००८ प्रडक्ट फोटोग्राफी टे«निङ – २००८-२००९ (चार समुह सकिएको) क्राइम सिम फोटोग्राफी टेर्निङ – २०१०, २०११,२०१२ (पुलिस ट्रेर्निङ एकेडेमिक, महाराजगञ्ज) डिजिटल फोटोग्राफी एण्ड मिडिया ह्यान्डलिङ – डीएफआइडी – २०११ डिजिटल फोटोग्राफी वर्कसप – २०१२ र २०१३ (भक्तपुर)

कार्यक्रम[सम्पादन गर्नुहोस्]

प्रदर्शन “रोज अफ भ्याली” काठमाडौ – १९९९ संयोजक ः फोटोग्राफी हाजिरी जवाफ : इन्टर कलेज अफ काठमाडौ – २००५ भिजिवल कम्युनिकेसन अर्वानेस क्लास ः धेरै इन्स्टिच्यूट,, संस्था र केन्द्रमा सदस्य। (३० भन्दा बढी ) – २००५ देखि २००८ न्यूज फोटोग्राफी एक्जिविसनमा संयोजक (२००५ देखि) अनुसन्धानकर्ता÷फोटोग्राफर चितवनको बिस हजारी तालमा चराहरू सम्बन्धी अध्ययन (वाइडब्लुआर प्रोजेक्ट, नेपाल –१९९७ देखि १९९८ कोशी टापुमा चराहरू सम्बन्धी अध्ययन (बड्स फोटोग्राफी) (डब्लु एण्ड द एक्फोल्र अफ नेपाल प्रोजेक्ट – १९९८–१९९९ वाइड फोटोग्राफी एण्ड टाइगर अवारनेस क्याम्प, चितवन नेशनल पार्क – डब्लुडब्लुएफ प्रोग्राम (२०००)

सम्बन्धन[सम्पादन गर्नुहोस्]

प्रमुख सम्पादक ः स्टुडेन्स् कन्सेप (मासिक पत्रिका) – १९९५ देखि १९९८ प्रमुख सम्पादक ः पार्खिबास बुलेटिन (मासिक पत्रिका) –१९९८ देखि २००० कार्यक्रम संयोजक ः वाइडलाईफ एण्ड इनभाइरोमेन्ट, नेपाल – २००० देखि २००३ फोटो सम्पादक ः राष्ट्रियपथ साप्तिाहिक – २००३ देखि २००५ सल्लाहकार ः वातावरण मञ्च “मासिक पत्रिका” (२००३–२००५) फोटो सम्पादक ः “द वाइडलाईफ” बी मासिक पत्रिका – २००५ फोटो सम्पादक ः “फेम”फेसन म्यागाजिन – २००५ संयोजक ः नेशनल फोटोग्राफी, डिल्लीबजार (२००५–२०१०) संयोजक ः फोटोग्राफी लर्निङ सेन्टर (२०१० देखि )

प्रकाशन[सम्पादन गर्नुहोस्]

“फोटोग्राफी दिग्दर्शन (अ बुक अफ फोटोग्राफी)” प्रकाशक फोटोकन्सन – प्रथम संस्करण – २००५ र दोस्रो संस्करण २०१२ “एक्सपोजर” (अग्रेजी फोटोग्राफी बुक) प्रकाशक नेस्नल फोटोग्राफी, प्रथम संस्करण – २००७ सय भन्दा बढी फोटोग्राफी र वातावरण सम्बन्धी लेख नेपाली र अग्रेजी भाषामा प्रकाशित भएका छन्। विभिन्न (“पत्रिका र म्यागाजिन” )

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]