शशी रावल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शशी रावल
व्यक्तिगत विवरण
वास्तविक नामशशी रावल
जन्मभदौ २७
काभ्रेस्थली,काठमाडौँ, नेपाल
पेशागायिका
वाद्ययन्त्रगीतार
सक्रिय वर्ष२००७ – हाल

शशी रावल नेपाली पार्सो गायन क्षेत्रकी एक गायिका तथा मोडल हुन् । उनी स.न् २००७मा पहिलो सांगीतीक एल्बम ईन्ट्रान्स मार्फत नेपाली सांगीतीक क्षेत्रमा प्रवेश गरेकी थिइन । यसै एल्बमको चाहाना सकियो बाहाना सकियो बोलको गीतवाट नेपाली सांगीतीक क्षेत्रमा उनले चर्चा बटुल्न सफल भएकी थिइन ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

शशी रावल

शशी रावलको जन्म भदौ २७ गतेका दिन बाबु मोहन रावल तथा आमा आशा रावलको सुपुत्रीका रूपमा काठमाडौँको काभ्रेस्थली गा.वि.समा भएको थियो। उनले आफ्नो बाल्यकाल काभ्रेस्थलीमै बिताएकी थिइन ।

पेशागत जीवनी[सम्पादन गर्नुहोस्]

अवार्ड[सम्पादन गर्नुहोस्]

बेसीसहर, लमजुङमा आयोजीत एक सांगितीक कार्यक्रममा शशी रावल २०१४

ईमेज एफ एम अवार्ड[सम्पादन गर्नुहोस्]

वर्ष प्राप्ती श्रेणी नतिजा
२००८ चाहाना सकियो बाहाना सकियो सर्वोत्कृष्ट महिला पप गायन [१] विजयी

कालिका एफ एम अवार्ड[सम्पादन गर्नुहोस्]

वर्ष प्राप्ती श्रेणी नतिजा
२००८ चाहाना सकियो बाहाना सकियो सर्वोत्कृष्ट महिला पप गायन [२] विजयी

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरु[सम्पादन गर्नुहोस्]