शाहजहाँ
नेपाली विकिपीडियाबाट
शाहजहाँ मुगल सम्राट। शाहजहाँ आफ्नो न्यायप्रियता र वैभवविलासको कारण आफ्नो कालमा धेरै लोकप्रिय थिए। तर इतिहासमा उनको नाम केवल यस कारण लिईदैन। शाहजहाँको नाम एउटा यस्तो आशिकको रुपमा लिइन्छ जसले आफ्नो बेग़म मुमताज़ महल को लागि विश्वको सबैभन्दा सुन्दर भवन ताज महल बनाउने यत्न गरे।