शाहरुख खान

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
शाहरूख खान

TAG Heuer Press Conferenceमा शाहरूख खान
जन्म (1965-11-02) 2 नोभेम्बर 1965 (age :Expression error: Unrecognised punctuation character "�".)
नयाँ दिल्ली, भारत
वासस्थान बम्बई, महाराष्ट्र, भारत[१]
अन्य नाम किङ्ग खान, SRK, बलिवुड बादशाह[२]
पेशा अभिनेता, निर्माता
कार्यकाल १९८८—हाल
जिवनसाथी गौरी खान (१९९१—हाल)
सन्तान

शाहरूख़ ख़ान (उर्दू: شاه رخ خان),हिन्दी चलचित्रहरूबॉलीवुडको एक प्रसिद्ध अभिनेता र निर्माता हुन। हालै उनले मशहूर धारावाहिक कौन बनेगा करोड़पतिको आयोजना पनि गरे|
ख़ानले आफ्नो अभिनयको प्रारम्भ १९८०को दशकमा धेरै टेलिविजन धारावाहिक जस्तो फौजी, सर्कस र दुसरा केवल बाट गरे | उनले चलचित्र दीवाना (१९९२)को साथ बॉलीवुडमा एक सफल शुरुआत गरे र त्यहादेखी उनी धेरै सफल चलचित्रहरूको हिस्सा रहिसकेका छन| आफ्नो कैरियरमा उनी अहिलेसम्म ८ फ़िल्मफ़ेयर सर्वश्रेष्ठ अभिनेता पुरस्कार जितीसकेका छन|

विषयसूची

[सम्पादन गर्ने] जीवनी

[सम्पादन गर्ने] प्रारंभिक जीवन एवं शिक्षा

ख़ानको आमा बुबा पठान मूलको थिए|[३][४][५] उनको बुबा ताज मोहम्मद ख़ान एक स्वतंत्रता सेनानी थिए र उनको आमा लतीफ़ा फ़ातिमा मेजर जनरल शाहनवाज़ ख़ानको छोरी थिईन |[६]
ख़ानको बुबा भारतको विभाजन भन्दा पहिले पेशावरको किस्सा कहानी बाज़ारबाट दिल्ली आएका थिए,[७] जबकि उनको आमा रावलपिंडी बाट आएकी थिईन |[८] ख़ानको एक बहिनी पनि छिन जसको नाम हो शहनाज़ र जसलाई माया गरेर लालारुख भनेर बोलाईन्छ|[९][१०] ख़ानले आफ्नो स्कूली पढ़ाई दिल्लीको सेंट कोलम्बा स्कूलबाट गरे जहाँ उनी खेलकुद क्षेत्र ,शैक्षिक जीवन र नाट्य कलामा निपुण थिए | स्कूलको तर्फबाट उनले "स्वोर्ड ऑफ़ ऑनर" बाट सम्मानित गरियो जो प्रत्येक वर्ष सबभन्दा काबिल र होनहार विद्यार्थी एवं खिलाड़ीलाई दिईन्थ्यो | यसको उपरान्त उनले हंसराज कॉलेजबाट अर्थशास्त्रमा डिग्री एवं जामिया मिलिया इस्लामिया विश्वविद्यालयबाट मास कम्युनिकेशनमा मास्टर्स डिग्री हासिल गरे |[११]

आफ्नो आमा बुबाको देहांतको उपरान्त ख़ान १९९१मा दिल्लीबाट मुम्बई आए | १९९१मा उनको विवाह गौरी ख़ानको साथ हिन्दू रीति रिवाजबाट भयो |[१२] उनको दुई सन्तान छन - एक छोरा आर्यन (जन्म १९९७) र एक छोरी सुहाना (जन्म २०००)|

[सम्पादन गर्ने] अभिनय

ख़ानले अभिनयको शिक्षा प्रसिद्द रंगमंच निर्देशक बैरी जॉनसँग दिल्लीको थियेटर एक्शन ग्रूपमा लिए। वर्ष २००७मा जॉनले आफ्नो पुरानो शिष्यको बारेमा भने,

" The credit for the phenomenally successful development and management of Shah Rukh's career goes to the superstar himself."( अनुवाद - शाहरूख़को कैरियरको असाधारण सफलताको सारा श्रेय उनैलाई जान्छ|) [१३]

ख़ानले आफ्नो कैरियर १९८८मा दूरदर्शनको धारावाहिक "फ़ौजी" बाट प्रारम्भ गरे जसमा उनले कोमान्डो अभिमन्यु रायको भुमिका निभाए | [१४] त्यस उपरान्त उनले अरु धेरै धारावाहिकहरूमा अभिनय गरे जसमा प्रमुख थियो १९८९को "सर्कस" [१५], जसमा सर्कसमा काम गर्ने वाला व्यक्तिहरूको जीवनको वर्णन गरिएको थियो र जो अज़ीज़ मिर्ज़ा द्वारा निर्देशित थियो | त्यसै वर्ष उनले अरुंधती रोय द्वारा लिखित अंग्रेज़ी चलचित्र "इन विच एनी गिव्स इट दोज़ वंस"मा एक सानो भुमिका निभाए | यो चलचित्र दिल्ली विश्वविद्यालयको विद्यार्थी जीवनमा आधारित थियो|

आफ्नो आमा बुबाको मृत्यु पछी १९९१मा ख़ान नई दिल्ली बाट मुम्बई आए | बॉलीवुडमा उनको प्रथम अभिनय "दीवाना" चलचित्रमा भयो जो बॉक्स ऑफिसमा सफल घोषित भयो| [१६] यस चलचित्रको लागी उनलाई फ़िल्मफ़ेयरको तर्फबाट सर्वश्रेष्ठ प्रथम अभिनयको अवार्ड प्राप्त भयो | उनको अर्को चलचित्र थियो "माया मेमसाब" जो चलेन| १९९३को हिट चलचित्र "बाज़ीगर"मा एक हत्याराको भुमिका निभाउनको लागी उनलाई पहलो फ़िल्मफ़ेयर सर्वश्रेष्ठ अभिनेता पुरस्कार प्राप्त भयो | त्यसै वर्षमा चलचित्र "डर"मा इश्क़को जूनूनमा पागल आशिकको भुमिका प्रदशित गर्नको लागी उनलाई सरहाना गरियो | यस वर्षमा चलचित्र "कभी हाँ कभी ना"को लागी उनलाई फ़िल्मफ़ेयर समीक्षक सर्वश्रेष्ठ अभिनेताको पुरूस्कारबाट पनि सम्मानित गरियो | १९९४मा ख़ानले चलचित्र "अंजाम"मा एक पटक फेरी जुनूनी एवं मनोरोगी आशिक़को भूमिका निभाए यसको लागी उनलाई फ़िल्मफ़ेयर सर्वश्रेष्ठ खलनायकको पुरूस्कार पनि प्राप्त भयो |

चित्र:Ddlj dvdcover.jpg
दिल वाले दुल्हनियाले जायेंगे का डी वी डी कवर

१९९५मा उनले आदित्य चोपड़ाको पहिलो चलचित्र "दिल वाले दुल्हनियाले जायेंगे"मा मुख्य भूमिका निभाए | यो चलचित्र बॉलीवुडको इतिहासको सबभन्दा सफल र ठुलो चलचित्रहरू मध्ये एक मानिन्छ| मुम्बईको केही सिनेमा घरहरूमा यो १२ वर्षदेखी चलिरहेको छ| [१७][१८] यस चलचित्रको लागी उनलाई एक पटक फेरी फ़िल्मफ़ेयर सर्वश्रेष्ठ अभिनेता पुरस्कार हासिल भयो |

१९९६ उनको लागी एक निराशाजनक वर्ष रहा किनकी त्यसमा उनको सबै चलचित्रहरू असफल रह्यो | [१९] १९९७मा उनले यश चोपड़ाको दिल तो पागल है, सुभाष घाईको परदेश, र अज़ीज़ मिर्ज़ाको येस बॉस जस्तो चलचित्रहरूको साथ सफलताको क्षेत्रमा फिर कदम रखा|[२०]

ख़ान का वर्ष १९९८ले पनि यसरी नै स्वागत गरियो जब करण जोहरको बतौर निर्देशक पहिलो चलचित्र कुछ कुछ होता है त्यस वर्षको सबभन्दा ठुलो हिट घोषित भयो र ख़ानको चौथो पटक फ़िल्मफ़ेयर सर्वश्रेष्ठ अभिनेता पुरस्कार हासिल भयो | यसै वर्ष उनलाई मणि रत्नमको चलचित्र दिल सेमा आफ्नो अभिनयको लागी चलचित्र समीक्षकहरूबाट धेरै तारीफ़ मिल्यो र यो चलचित्र भारतको बाहिर धेरै सफल रह्यो| [२१]

अगला वर्ष उनको लागी केहि ख़ास लाभकारी रहेन किनकी उनको एक मात्र चलचित्र, बादशाह,को प्रदर्शन स्मरणीय रहेन र उनी औसत व्यापार ही कर पायी| [२२] सन २०००मा आदित्य चोपड़ाको मोहब्बतेंमा उनको भुमिकालाई समीक्षकहरूबाट धेरै बहुत प्रशंसा मिल्यो र यस चलचित्रको लागी उनलाई दोश्रो फ़िल्मफ़ेयर समीक्षक सर्वश्रेष्ठ अभिनेता पुरस्कार प्राप्त भयो | त्यसै वर्ष आएको उनको चलचित्र जोश पनि हिट भयो | त्यसै वर्ष ख़ानले जूही चावलाअज़ीज़ मिर्ज़ाको साथ मिलेर अपनी ख़ुदको चलचित्र निर्माण कम्प्नी, 'ड्रीम्ज़ अन्लिमिटिड',को स्थापना गरे| यस कम्प्नीको पहिलो चलचित्र फिर भी दिल है हिन्दुस्तानी, जसमा ख़ान र चावला दुबैले अभिनय गरे, बॉक्स ऑफिसमा जादू देखाउनमा असमर्थ रह्यो | कमल हसनको विवादग्रस्त चलचित्र हे राममा पनि ख़ानले एक सहयोगी भूमिका निभाए जसको उनलाई समीक्षहरूले सर्हाया जबकी यो चलचित्र पनि असफल श्रेणीमा रह्यो | ये मेरा फेवरिट ऐक्ट्र हे। [१९]

सन २००१ मा, ख़ानले करण जोहरको साथ अपनी दोश्रो चलचित्र कभी खुशी कभी ग़म गरे, जो एक पारिवारिक कहानी थियो र जसमा अन्य पनि धेरै सितारा थिए | यो चलचित्र उस वर्षको सबभन्दा ठुलो हिट चलचित्रहरूको सूचीमा शामिल थियो | उनलाई आफ्नो चलचित्र अशोका, जो की ऐतिहासिक सम्राट अशोकको जीवनमा आधारित थियो,को लागी पनि प्रशंसा मिल्यो तर यो चलचित्र पनि असफल रह्यो|

सन २००२मा ख़ानले संजय लीला भंसालीको दुखांत प्रेम कथा देवदासमा मुख्य भूमिका प्रदर्शन गरे जसको लागी उनलाई एक पटक फेरी फ़िल्मफ़ेयर सर्वश्रेष्ठ अभिनेता पुरस्कार दिया गया| यो शरत चंद्र चट्टोपाध्यायको उपन्यास देवदासमा आधारित तेश्रो हिन्दी चलचित्र थियो |

चित्र:Veer-zaara.jpg
वीर ज़ारामा ख़ान र रानी मुखर्जी

अगले वर्ष ख़ानको दुई चलचित्रहरू रिलीज़ भयो, चलते चलतेकल हो ना हो| चलते चलते एक औसत हिट साबित भयो [२३] लेकिन कल हो ना हो, जो की करण जोहरको तेश्रो चलचित्र थियो , राष्ट्रिय र अंतर्राष्ट्रीय दुबै नै बाजारमा धेरै सफल रह्यो| यो चलचित्रमा ख़ानले एक मुटुको बिरामीको भुमिका निभाए जो मर्नु भन्दा पहिले आफ्नो चारै तर्फ खुशिहरू फैलाउन चाहान्छन, र यो कलाकारिताको लागी उनलाई सरहना पनि गरियो | [२३]

चित्र:Swades.jpg
स्वदेशमा एक नासा वैज्ञानिकको भूमिका मा

२००४ ख़ानको लागी एक र महत्वपूर्ण वर्ष रहा| यस वर्षको उनको पहिलो चलचित्र थियो फ़राह खान निर्देशित मैं हूँ ना, जो ख़ान द्वारा सह-निर्मित पनि थियो | यो चलचित्र बॉक्स ऑफिसमा एक बड़ी हिट सिद्ध भयो | उनको अर्को चलचित्र थियो यश चोपड़ाको वीर ज़ारा जो वर्षको सबभन्दा सफल चलचित्र थियो र जसमा खानको आफ्नो अभिनयको लागी धेरै अवार्ड र बहुत प्रशंसा मिल्यो | उनको तेश्रो चलचित्र थियो आशुतोष गोवारिकर निर्देशित स्वदेश, जो दर्शकोंको सिनेमा-घरहरूमा लैजानेमा त सफल हुन सकेन तर त्यसमा ख़ानलाई भारत फर्किएको एक अप्रवासी भारतीयको भूमिकालाई सरहना गरियो र खानले छठौं फ़िल्मफ़ेयर सर्वश्रेष्ठ अभिनेता पुरस्कार जिते| [२४]

सन २००५मा उनको एकमात्र चलचित्र पहेली (जो की अमोल पालेकर द्वारा निर्देशित थियो) बॉक्स ऑफिसमा असफल रह्यो जबकी त्यसमा ख़ानको अभिनयलाई सरहना गरियो| [२५]

२००६मा ख़ान एक पटक फेरी करण जोहरको चलचित्र कभी अलविदा ना कहनामा देखियो जो एक अतिनाटकीय चलचित्र थियो | यस चलचित्रले भारतमा त सफलता प्राप्त गर्यो, साथ साथै यो विदेशमा सबभन्दा सफल हिन्दी चलचित्र पनि बन्यो | [२६] त्यसै वर्ष खानले १९७८को हिट चलचित्र डॉनको रीमेक डॉनमा पनि अभिनय गरे जो एक ठुलो हिट सिद्ध भयो| [२७]

२००७मा ख़ानको दुई चलचित्रहरू आएको छ - चक दे! इंडियाॐ शान्ति ॐ | चक दे! इंडियामा ख़ान भारतीय महिला हॉकी टीमको कोचको भुमिकामा नज़र आउदछन जसको लक्ष्य हुन्छ भारतलाई विश्व कप दिलाउनु | यस भुमिकाको लागी खानलाई समीक्षकहरूबाट त खास प्रशंसा प्राप्त भएको छ साथ साथै यो चलचित्र एक विशाल हिट पनि सिद्ध भएको छ| [२८] २००७को दोश्रो चलचित्र ॐ शान्ति ॐमा पनि नज़र आए ये फराह खानको शाहरूख़ खानको साथ दोश्रो चलचित्र हो | यसमा खानले दोहोरो भूमिका निभाए | पहलो भुमिका ओम एक जूनियर कलाकार हुन र एक दुर्घटनामा मारिन्छ र दोश्रो एक नामी अभिनेता ओम कपूर हुन | ये चलचित्र पनि २००७को एक सफल चलचित्र थियो |

[सम्पादन गर्ने] प्रमुख चलचित्रहरू

वर्ष चलचित्र चरित्र टिप्पणी
1992 दीवाना राजा सहाई
दीवाना राजा सहाय
चमत्कार सुंदर श्रीवास्तव
राजू बन गया जेंटलमैन राजू ( राज माथुर)
दिल आशना है करण
1993 माया मेमसाब ललित
किंग अन्कल अनिल
बाज़ीगर अजय शर्मा/विकी मल्होत्रा
डर राहुल मेहरा
1994 कभी हाँ कभी ना सुनील
अंजाम विजय अग्निहोत्री
1995 दिलवाले दुल्हनियाले जायेंगे राज मलहोत्रा
ओह डार्लिंग ! ये है इंडिया हीरो
रामजाने रामजाने
त्रिमूर्ति रोमी सिंह
करण अर्जुन अर्जुन
ज़माना दीवाना राहुल मल्होत्रा
गुड्डू गुड्डू बहादुर
1997 दिल तो पागल है राहुल
परदेश अर्जुन सागर
1998 कुछ कुछ होता है राहुल खन्ना
दिल से अमरकांत वर्मा
2000 मोहब्बतें राज आर्यन
2001 अशोका अशोक
कभी खुशी कभी ग़म राहुल रायचंद
2002 देवदास देवदास मुखर्जी
2003 कल हो ना हो अमन माथुर
चलते चलते राज माथुर
2004 स्वदेश मोहन भार्गव
वीर जारा वीर प्रताप सिह
मैं हूँ ना राम शर्मा
2005 पहेली किशनलाल
2006 कभी अलविदा ना कहना देव सरन
डॉन विजय, डॉन
2007 चक दे इन्डिया कबीर खान
ओम शान्ति ओम ओम प्रकाश माखीजा, ओम कपूर
2008 रब ने बना दी जोडी सुरिन्दर साहनी, राज
2009 बिल्लू सुपरस्टार साहिर खान
लक बाय चांस
2010 दुल्हा मिल गया
माई नेम इज़ ख़ान
कूची कूची होता है 2011 रा.वन
2011 रा.वन [[:श्रेणी:२०११मा बनेको हिन्दी चलचित्र रा वन डान २

[सम्पादन गर्ने] नामांकन र पुरस्कार

[सम्पादन गर्ने] सन्दर्भ

[सम्पादन गर्ने] बाह्य कड़ीहरू

[सम्पादन गर्ने] References

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा