शिव रेग्मी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
शिव रेग्मी

हाँसीदेऊ एकफेर को पत्रकार सम्मेलनमा शिव रेग्मी
जन्म 2021 BS (CE 1965)
चितवन, नेपाल
राष्ट्रियता Nepalese
कार्यकाल 1992 - 2013
चिनारीको कारण चलचित्र निर्देशक, उत्पादक तथा लेखक
प्रशिद्ध कार्य दुनियाँ
2009 Best Director: Nepal National Film Awards
जिवनसाथी ज्ञानु रेग्मी (विवाह १९८५–हाल) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: ज्ञानु रेग्मी to शिव रेग्मी" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%B6%E0%A4%BF%E0%A4%B5_%E0%A4%B0%E0%A5%87%E0%A4%97%E0%A5%8D%E0%A4%AE%E0%A5%80)

शिव रेग्मी(२०२१-२०७०) नेपाली चलचित्र निर्देशक थिए। रेग्मीले सुख दुःख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, साथी म तिम्रो लगायतका चलचित्रहरू निर्देशन गरेका थिए।[१]

चितवन रत्ननगरका स्थायी वासिन्दा शिव रेग्मीको २०७० मंसीर २३ गते काठमाडौंको वयोधा अस्पतालमा निधन भयो। [२][१]



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]