शिशु मृत्युदर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

‘’’शिशु मृत्युदर(Infant Mortality Rate)’’’ कुनै एक वर्षमा जीवित जन्मेका प्रतिहजार शिशुहरु मध्ये एक वर्ष नपुग्दै मर्ने शिशुहरुको सङ्ख्या हो। यो मृत्युको मापक मात्र नभइ सामाजिक-आर्थिक तथा सामान्य स्वास्थ स्थितिको मापक समेतको सचकाङ्क हो।

सन्दर्भ सामाग्री [सम्पादन गर्ने]

<reference/>