शुकदेव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शुक देव महाभारत कालका मुनि थिए, उनी वेद व्यासका पुत्र थिए। उनी बाल्य अवस्थामा नै ज्ञान प्राप्तिको निम्ति वनमा गएका थिए। उनले नै परीक्षितलाई श्रीमद्भागवत पुराण सुनाएका थिए। शुक देवजीले व्याससित महाभारत पनि पढेका थिए र जो पछि गएर देवताहरूलाई सुनाएका थिए। यिनले सानो उमेरमा नै स्वर्गारोहण गरे।

शुकदेव चरित्र[सम्पादन गर्नुहोस्]