शेरबहादुर देउबा

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

शेर बहादुर देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए।

नेपाली काँग्रेस को बिभाजन पछि उनि नेपाली काँग्रेस (प्रजातान्त्रिक) को सभापति थिए | काँग्रेस पुनर्मिलन पश्चात उनि आफ्नो पार्टी संगै नेपाली काँग्रेसमा गाभिएका छन्र ।