शौनक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शौनक नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको गोत्र हो | ऋषि शौनकको शिक्षा लिएकाहरु शौनक गोत्रीय बने | शौनक गोत्रीयहरु आफूलाई शौनक ऋषिको सन्तान भन्ने गर्दछन | ऋषि शौनकका पूर्वज अयोध्यपति राजा दशरथका कुलगुरु बशिष्ठ हुन् | शौनक गोत्रका प्रवर शौनक ,बशिष्ठ / परासर गरेर तीन वटा हुन्छन यसैले यी तीन प्रवर शौनक ऋषिका पूर्वज र हाँगा हुन् | यसमा निम्न अनुसारकाा थर पर्दछन।

१ पाल,पाली,बम,मल्ल,शाही,बोगटी,शाह

पूर्वज[सम्पादन गर्नुहोस्]

संख्या[सम्पादन गर्नुहोस्]

शौनकले मान्ने विशेष पर्वहरू[सम्पादन गर्नुहोस्]