श्रम र स्वातन्त्रा पार्टी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
श्रम र स्वातन्त्रा पार्टी (Parti de l'Indépendence et du Travail) सेनेगलमा एउटा साम्यवादी राजनैतिक दल हो | दल १९५७मा स्थापना गरियो |
अमत दान्सोको दलको महासचिब हो | दलले Daan Doole प्रकाशन गर्छ। अल्बुरि न्दिअये प्रजातान्त्रिक युवा संघ दलको युवा संगठन हो |
२००१ संसदीय निर्वाचनमा दलले १ क्षेत्र पायो |