श्रीखण्ड
नेपाली विकिपीडियाबाट
| श्रीखण्ड | |
|---|---|
| 'Sandalwood' by Köhler Santalum album |
|
| संरक्षण स्थिति | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति |
| (unranked): | Angiosperms |
| (unranked): | Eudicots |
| (unranked): | Core eudicots |
| गण: | Santalales |
| कुल: | Santalaceae |
| वंश: | Santalum |
| प्रजाति: | S. album |
| द्विपद नाम | |
| Santalum album L. |
|
भारतको हैदराबादमा फुलेको श्रीखण्ड
श्रीखण्ड चन्दन बनाउन प्रयोग गरिने वासनादार काठ दिने वनस्पति हो ।
श्रीखण्डको औषधीय गुणहरू [सम्पादन गर्ने]
जीउ भतभत्ती पोल्ने, चर्मरोग, कुष्ठरोग, टाउको दुखेको, बिर्सने बानी भएको, स्मरणशक्ति पूर्ण वा आंशिक रुपमा गुमेको, मष्तिस्कका रोग, मुटुको रोग, अम्लपित्त, कमलपित्त, ग्याष्ट्रीक, महिनाबारीका बखत धेरै रगत बग्ने र योनीबाट सेतो पानी बग्नेमा चूरकाठको चूर्ण खाइन्छ । काठबाट निकालिएको तेल गनोरियामा दलिन्छ र बिभिन्न किसिमका सौन्दर्य प्रशाधनहरु बनाउन प्रयोग गरिन्छ । रगत आइरहने खालको पाइल्समा चूरकाठलाई पानीमा पकाई त्यसमा अदुवाको रस मिसाई दलिन्छ/खाइन्छ । यसको धार्मिक महत्व पनि रहेको पाइन्छ ।[२]
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
- ↑ Asian Regional Workshop (1998). Santalum album. 2006 IUCN Red List of Threatened Species. IUCN 2006. Retrieved on 2007-02-08.
- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री