श्रेणी:नेपाली चरा
नेपाली विकिपीडियाबाट
भौगोलिक विविधता भएको नेपालमा हजारौं जातजातिका चरा पाइन्छन्। यहाँको समुन्द्र सतहदेखि ७० मीटर उचाई देखि संसारकै सबैभन्दा बढी उचाई ८८४८ मीटर सम्ममा पाइने चराचुरूङ्गी हरूले धेरै विविधता बोकेका छन्। नेपालको राष्ट्रिय चरो डाँफे सम्भवत नेपालकै सबैभन्दा राम्रो चरो हो। डाँफे, काँडे भ्याकुर (स्पाइनी ब्याब्लर), मुनाल, सुगा, मैनाचरी, ढुकुर, हलेसो, चील, गिद्ध, लाटोकोसेरो, लामपुछ्रे चरा आदि नेपालमा पाइने प्रमुख चराहरू हुन्।
"नेपाली चरा" श्रेणीमा भएका लेखहरू
कुल २९ मध्ये यो श्रेणीमा २९ पृष्ठहरु रहेका छन् ।