संयुक्त राष्ट्रका स्वतंत्र संस्थाहरु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

संयुक्त राष्ट्र संघका धेरै कार्यक्रमहरू र संस्थाहरूका अतिरिक्त १४ स्वतन्त्र संस्थाहरू से इसकी व्यवस्था गठित हुन्छ। स्वतन्त्र संस्थाहरू में विश्व बैंक, अंतर्राष्ट्रीय मुद्रा कोष और विश्व स्वास्थ्य संगठन शामिल हैं। इनका संयुक्त राष्ट्र संघसँग सहयोग समझौता है। संयुक्त राष्ट्र संघ की अपनी कुछ प्रमुख संस्थाएं और कार्यक्रम हैं। [१]

विषयसूची

[सम्पादन गर्ने] संस्थाहरू

संयुक्त राष्ट्र संघका विशिष्ट संस्थाहरु
सं. लघुनाम लोगो संस्था मुख्यालय अध्यक्ष स्थापना
1 एफएओ
खाद्य एवं कृषि संगठन
खाद्य एवं कृषि संगठन इटाली रोम, इटली Senegal जैकस डियोफ १९४५
2 आईएईए
अन्तर्राष्ट्रीय परमाणु ऊर्जा अभिकरण
अन्तर्राष्ट्रीय परमाणु ऊर्जा अभिकरण Austria वियना, ऑस्ट्रिया जापान युकीया अमानो १९५७
3 आईसीएओ
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन क्यानडा मॉन्ट्रियल, क्यानाडा France रेमंड बेन्जामिन १९४७
4 आईएफएडी
अंतर्राष्ट्रीय कृषि विकास कोष
अंतर्राष्ट्रीय कृषि विकास कोष इटाली रोम, इटली नाइजेरिया कनायो एफ न्वान्ज़े १९७७
5 आईएलो अन्तरराष्ट्रिय श्रम संगठन Switzerland जेनेवा, स्विजरल्याण्ड चिली जुआन सोमाविया १९४६
6 आईएमओ
अंतर्राष्ट्रीय सागरीय संगठन
अंतर्राष्ट्रीय सागरीय संगठन संयुक्त अधिराज्य लण्डन, ब्रिटेन ग्रीस ई. मित्रोपौलुस १९४८
7 आईएमएफ अंतर्राष्ट्रीय मॉनीटरी फंड संयुक्त राज्य वाशिंगटन, सं.रा France डोमिनीक स्ट्रॉस काह्न १९४५
8 आईटीयू
अंतर्राष्ट्रीय दूरसंचार संघ
अंतर्राष्ट्रीय दूरसंचार संघ Switzerland जेनेवा, स्विजरल्याण्ड माली हमादोऊं टौरे १९४७
9 युनेस्को
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन France पैरिस, फ्रांस बुल्गेरिया आयरीना बोकोवा १९४६
10 यूएनआईडीओ संयुक्त राष्ट्र औद्योगिक विकास संगठन Austria वियना, ऑस्ट्रिया Sierra Leone कान्देह युमकेला १९६७
11 यूपीयू
वैश्विक डाक संघ
वैश्विक डाक संघ Switzerland बर्न, स्विजरल्याण्ड France एदुआर्दो डायन १९४७
12 डब्ल्यु बी विश्व बैंक संयुक्त राज्य वाशिंगटन, सं.रा संयुक्त राज्य रॉबर्ट बी ज़ोलिक १९४५
13 डब्ल्यु एफपी
विश्व खाद्य कार्यक्रम
विश्व खाद्य कार्यक्रम इटाली रोम, इटली संयुक्त राज्य जोसेट शीरान १९६३
14 डब्ल्यु एच ओ
विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठन Switzerland जेनेवा, स्विजरल्याण्ड Hong Kong मार्गरेट चैन १९४८
15 डब्ल्युआईपीओ
वर्ल्ड इन्टलेक्चुअल प्रोपर्टी ऑर्गनाइजेशन
वर्ल्ड इन्टलेक्चुअल प्रोपर्टी ऑर्गनाइजेशन Switzerland जेनेवा, स्विजरल्याण्ड Australia फ्रांसिस गुरी १९७४
16 डब्ल्युएमओ
विश्व मौसम संगठन
विश्व मौसम संगठन Switzerland जेनेवा, स्विजरल्याण्ड रसिया एलेक्ज़ेन्डर बेद्रित्स्की १९५०
17 डब्ल्युटीओ
विश्व पर्यटन संगठन
विश्व पर्यटन संगठन स्पेन मद्रीद, स्पेन जोर्डन तालिब रिफाई १९७४

[सम्पादन गर्ने] अंतर्राष्ट्रीय परमाणु उर्जा एजेंसी

विएनामा स्थित यो एजेंसीले परमाणु निगरानीको काम गर्छ।

[सम्पादन गर्ने] अंतर्राष्ट्रीय अपराध आयोग

हेगमा स्थित यो आयोग पूर्व यूगोस्लावियामा युद्द अपराधका सदिंग्ध मानिसहरूमाथि मुक़दमा चलाउनका लागि बनाइएको हो।

[सम्पादन गर्ने] संयुक्त राष्ट्र बाल कोष

(यूनिसेफ़) – यसले बाल-बालिकाको स्वास्थ्य, शिक्षा र सुरक्षाको देखभाल गर्छ।

[सम्पादन गर्ने] संयुक्त राष्ट्र विकास कार्यक्रम

(यूएनडीपी) – यसले ग़रीबी कम गर्ने, आधारभूत ढाँचाको विकास र प्रजातांत्रिक प्रशासनलाई प्रोत्साहित गर्ने काम गर्छ।

[सम्पादन गर्ने] संयुक्त राष्ट्र व्यापार और विकास सम्मेलन

यो संस्था व्यापार, निवेश र विकासका मुद्दाहरूसित संबंधित उद्देश्य लिएर काम गर्छ।

[सम्पादन गर्ने] अंतर्राष्ट्रीय आर्थिक कोष

अंतर्राष्ट्रीय आर्थिक निधि (अङ्ग्रेज़ी:इंटरनेशनल मॉनीटरी फण्ड, लघुरूप:आईएमएफ) एउटा अंतर्राष्ट्रीय संस्था हो, जसले यसका सदस्य देशहरूको वैश्विक आर्थिक स्थितिमाथि नज़र राख्ने काम गर्छ। यसले आफ्ना सदस्य देशहरूलाई आर्थिक र प्रविधी सहायता दिन्छ। यो संगठन अन्तर्राष्ट्रीय विनिमय दरलाई स्थिर राख्नुको साथ-साथ विकास कार्यलाई सुगम बनाउन सहायता गर्दछ। [२] इसका मुख्यालय वांशिगटन डी.सी, संयुक्त राज्यमा छ। यस संगठनका प्रबंध निदेशक डॉमनिक स्ट्रॉस छन्। आईएमएफलाई विशेष मुद्रा एसडीआर (स्पेशल ड्राइंग राइट्स) छ। अंतर्राष्ट्रीय व्यापार र वित्तको निम्ति केही देशहरूको मुद्राको प्रयोग गरिन्छ, यसलाई एसडीआर भनिन्छ। एसडीआरमा यूरो, पाउण्ड, येन र डलर पर्छन्। आईएमएफको स्थापना १९४४मा गरिएको हो। विभिन्न देशहरूका सरकारका ४५ प्रतिनिधिहरूले अमेरिकाको ब्रिटेन बुड्समा बैठक गरेर अंतर्राष्ट्रीय आर्थिक समझोताको रूपरेखा तैयार गरे। २७ दिसंबर १९४५ का दिन २९ देशहरूले समझोतामा हस्ताक्षर गरेपछि आईएमएफको स्थापना भयो।

[सम्पादन गर्ने] संयुक्त राष्ट्र शिक्षा, विज्ञान र सांस्कृतिक परिषद

पेरिसमा स्थित यस संस्थाको उद्देश्य शिक्षा, विज्ञान संस्कृति र सञ्चारको माध्यमले शांति र विकासको प्रसार गर्नु हो।

[सम्पादन गर्ने] संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम

(यूएनईपी) – नैरोबीमा स्थित यस संस्थाको काम पर्यावरण-रक्षालाई वृद्धि गराउनु हो।

[सम्पादन गर्ने] संयुक्त राष्ट्र राजदूत

यसको काम शरणार्थीहरूको अधिकार र उनीहरूको कल्याणको देखरेख गर्नु हो। यो जीनिवामा स्थित छ।

[सम्पादन गर्ने] विश्व खाद्य कार्यक्रम

भोकको विरुद्द लड़ाईको निम्ति बनाइएको यो प्रमुख संस्था हो। यसको मुख्यालय रोममा छ।

[सम्पादन गर्ने] अन्तर्राष्ट्रीय श्रम संघ

यसले अन्तर्राष्ट्रीय आधारमा मजदूर तथा श्रमिकहरूको हितको रक्षाको निम्ति नियम बनाउँछ।

[सम्पादन गर्ने] अन्तर्राष्ट्रीय नागर विमानन संगठन

अन्तर्राष्ट्रीय नागर विमानन संगठन (ICAO), संयुक्त राष्ट्रको एउटा एजेंसी हो, जसले अन्तर्राष्ट्रीय वायु नौवहनको सिद्धान्त र प्रविधीहरूमाथि नियन्त्रण गर्दछ, र अन्तर्राष्ट्रीय वायु यातायातको विकास र योजनाको पालन गर्दछ, जसबाट सुरक्षित र क्रमवार विकास सुनिश्चित हुन सकोस्। यसको मुख्यालय क्यानाडाको मॉन्ट्रियलमा क्वार्टियर इंटरनेशनलमा स्थित छ।

[सम्पादन गर्ने] सन्दर्भ

[सम्पादन गर्ने] बाहरी सूत्र

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा