संविधान सभा निर्वाचन, २०६४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संविधान सभा निर्वाचन, २०६४

← २०५६ २०६४ चैत २८ २०७० →
  पहिलो दल दोस्रो दल तेस्रो दल
 
नेता पुष्पकमल दाहाल गिरिजाप्रसाद कोइराला माधवकुमार नेपाल
दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेपाली काङ्ग्रेस नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेताको सिट काठमाडौँ १०
रोल्पा २ (खाली)
दलको बन्द सूची काठमाडौँ २ (पराजित)
रौतहट ६ (पराजित)
प्राप्त सिट २२० ११० १०३
जम्मा मत ३१,४४,२०४ २२,६९,८८३ २१,८३,३७०
प्रतिशत २९.२८% २१.१४% २०.३३%

  चौथौ दल पाचौँ दल
 
नेता उपेन्द्र यादव महन्थ ठाकुर
दल मधेशी जनअधिकार फोरम, नेपाल तराई मधेश लोकतान्त्रिक पार्टी
नेताको सिट सुनसरी ५ निर्वाचनमा सहभागी थिएन
प्राप्त सिट ५२ २०
जम्मा मत ६,७८,३१७ ३,३८,९३०
प्रतिशत ६.३२% ३.१६%

अघिल्लो निर्वाचनमा निर्वाचित प्रधानमन्त्री

गिरिजाप्रसाद कोइराला
नेपाली काङ्ग्रेस

प्रधानमन्त्री

पुष्पकमल दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

नेपालमा वि.सं २०६४ साल चैत्र २८ गते संविधान सभाको पहिलो निर्वाचन सम्पन्न भएको थियो।[१][२] संविधान सभाले नयाँ संविधानको मस्यौदा तयार गर्ने योजना बनाएको थियो र यसैले अन्य कुराहरूका साथै सङ्घीयताको विषयमा निर्णय गर्ने योजना बनाइएको थियो। योग्य मतदाताको सङ्ख्या करिब १ करोड ७५ लाख थियो।[३] संविधान सभाको कार्यकाल मूलतः दुई वर्षको हुने तय भएको थियो।[४]

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले ५७५ मध्ये २२० सिट जितेर निर्वाचनमा प्रथम स्थान हासिल गरेको थियो र संविधान सभाको सबैभन्दा ठूलो दल बनेको थियो। त्यसपछि नेपाली काङ्ग्रेसले ११० र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)ले १०३ सिट प्राप्त गरेको थिए। महिनौको सत्ता साझेदारी र छलफलपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड २०६५ भदौ २ गते नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। नयाँ संविधान निर्माण गर्न असफल भएपछि संविधान सभाको मूल कार्यावधि २०६९ जेठ १५ गते विघटन गरी चार वर्षको म्याद थप गरिएको थियो।[५]

नतिजा[सम्पादन गर्नुहोस्]

दलसमानुपातिकप्रत्यक्षSeats
मत%सिटमत%सिटमनोनीतजम्मा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)३,१४४,२०४29.28१००३,१४५,५१९30.52१२०२२९
नेपाली काङ्ग्रेस२,२६९,८८३21.14७३२,३४८,८९०22.79३७११५
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवदी)२,१८३,३७०20.33७०२,२२९,०६४21.63३३१०८
मधेशी जनअधिकार फोरम, नेपाल६७८,३२७6.32२२६३४,१५४6.15३०५४
तराई मधेश लोकतान्त्रिक पार्टी३३८,९३०3.16११३४५,५८७3.35२१
राष्ट्रिय प्रजातन्त्र पार्टी२६३,४३१2.45३१०,२१४3.01
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)२४३,५४५2.27१६८,१९६1.63
सद्भावना पार्टी१६७,५१७1.56१७४,०८६1.69
जनमोर्चा नेपाल१६४,३८१1.53१३६,८४६1.33
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)१५४,९६८1.44३९,१००0.38
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल११०,५१९1.03७६,६८४0.74
राष्ट्रिय जनमोर्चा१०६,२२४0.99९३,५७८0.91
राष्ट्रिय जनशक्ति पार्टी१०२,१४७0.95७९,९२५0.78
नेपाल मजदुर किसान पार्टी७४,०८९0.69६५,९०८0.64
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च७१,९५८0.67३६,०६०0.35
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)५५,६७१0.52४५,२५४0.44
राष्ट्रिय जनमुक्ति पार्टी५३,९१०0.50३८,५६८0.37
नेपाली जनता दल४८,९९०0.46१७,१६२0.17
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)४८,६००0.45५१,९२८0.50
दलित जनजाति पार्टी४०,३४८0.38३१,४४४0.31
नेपाः राष्ट्रिय पार्टी३७,७५७0.35११,३५२0.11
समाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपाल३५,७५२0.33१३,२४६0.13
चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल२८,५७५0.27१८,९०८0.18
नेपाल लोकतान्त्रिक समाजवादी दल२५,०२२0.23१०,४३२0.10
नेपाल परिवार दल२३,५१२0.22
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)२१,२३४0.20१,७५९0.02
ताम्सालिङ नेपाल राष्ट्रिय दल२०,६५७0.19५,४६८0.05
राष्ट्रिय जनता दल१९,३०५0.18५,५५६0.05
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी)१८,७१७0.17१०,०७६0.10
लोक कल्याणकारी जनता पार्टी नेपाल१८,१२३0.17६,७००0.07
नेपाल जनभावना पार्टी१३,१७३0.12१०४0.00
राष्ट्रिय जनता दल नेपाल १२,६७८0.12४,४९७0.04
नेपाल जनता पार्टी१२,५३१0.12५,६३५0.05
मंगोल नेसनल अर्गनाइजेसन११,५७८0.11६,३४९0.06
नेपाल शान्ति क्षेत्र परिषद्१०,५६५0.10४५0.00
शान्ति पार्टी नेपाल१०,५११0.10९७०0.01
राष्ट्रिय विकास पार्टी९,३२९0.09२,६१२0.03
नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक)८,३२२0.08१,४५९0.01
नेपाल राष्ट्रिय विकास पार्टी८,०२६0.07१,६०३0.02
नेपाल दलित श्रमिक मोर्चा७,१०७0.07९३0.00
समाजवादी पार्टी नेपाल६,५६४0.06१,१९७0.01
मुस्कान सेना नेपाल पार्टी६,२९२0.06२,४९०0.02
नेपाल काङ्ग्रेस (राष्ट्रवादी)५,७२१0.05
नेपाल साम्यवादी दल५,४७८0.05६०0.00
नव जनवादी मोर्चा५,१९३0.05९९२0.01
हिन्दु प्रजातान्त्रिक पार्टी४,९०२0.05२६५0.00
नेपाल समता पार्टी४,६९७0.04४५९0.00
राष्ट्रवादी युवा मोर्चा४,७७२0.04४९६0.00
लिग नेपाल शान्ति एकता पार्टी४,४४३0.04३१६0.00
राष्ट्रवादी एकता पार्टी४,१५०0.04४३0.00
स-शक्ति नेपाल३,७५२0.03५३२0.01
जनमुक्ति पार्टी नेपाल३,३९६0.03२८१0.000
नेपाल राष्ट्रिय लोकतान्त्रिक दल३,२१६0.03५७0.00
नव नेपाल प्रजातान्त्रिक दल३,०१६0.03३४0.00
लिबरल समाजवादी पार्टी१५२0.00
नेपाल राष्ट्रिय जनकल्याण पार्टी ९६0.00
स्वतन्त्र१२३,६१९1.20
जम्मा१०,७३९,०७८100.00३३५१०,३०६,१२०100.00२४०२६६०१
Valid votes१०,७३९,०७८96.34१०,३०६,१२०94.85
Invalid/blank votes४०७,४६२3.66५६०,०११5.15
जम्मा मत११,१४६,५४०100.00१०,८६६,१३१100.00
Registered voters/turnout१७,६११,८३२63.29१७,६११,८३२61.70
स्रोतनिर्वाचन आयोग नेपाल समाचारपत्र, कान्तिपुर दैनिक, कान्तिपुर अनलाइन

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal decides to hold crucial election on April 10" वेब्याक मेसिन अभिलेखिकरण १६ मार्च २००८ मिति, Associated Press (The Hindu), 11 January 2008.
  2. "Nepal sets new date for elections", BBC News, 11 January 2008.
  3. "17.5 mln voters eligible for Nepali CA polls" Xinhua News Agency (People's Daily Online), 28 March 2007.
  4. Charles Haviland, "Electoral thunderbolt for Nepal", बीबीसी, 15 April 2008।
  5. CA dissolved; PM proposes fresh election for Nov 22 वेब्याक मेसिन अभिलेखिकरण ३ अप्रिल २०१५ मिति 28 May 2012

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]