संस्कृत भाषा
नेपाली विकिपीडियाबाट
संस्कृत भाषा भारोपेली परिवारको जननी भाषा मानिन्छ यो भाषा हाल बोलचालमा कमै प्रयोग भएपनी यसको अथाह शब्द भण्डार अंग्रेजी,फ्रान्सेली,स्पेनी,पुर्तगाली लगायतका प्रमुख युरोपेली भषा तथा रसीयाली, चिनीया,जापानी, लगायतका भाषाहरूमा समेत बोलिन्छन भने फारसी,हिन्दी,नेपाली,उर्दु लगायतका भाषामा यस भाषामा शब्द तथा ब्याकरणको अत्याधिक उपयोग भएको छ ।