सखुवा महेन्द्रनगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सखुवा महेन्द्रनगर नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, धनुषा जिल्ला छिरेश्वरनाथमा अवस्थित छ। सखुवा महेन्द्रनगर हलै नगरपालिक घोषणा भएको हो। यस ठाँउको जनसङ्ख्या करिब १०,००० भान्द बढी छ। यस ठाँउको प्रसिद्ध बजार "सखुवा बजार" हो। यो बजार नेपालकै अनुमनित ठुलो बजार हो। यहा हरेक समाग्री पाइन्छ। यो बजार हप्तामा दुई दिन लाग्ने गर्छ। यो बजारबाट रागा र भैंसी काठमाडौँ जाने गर्छ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको २००१ को जनगणना अनुसार सखुवा महेन्द्रनगरको जनसङ्ख्या १३,७८९ छ।[१] जसमा पुरूष ५२%, र महिला ४८% छन्।

जाति र भाषा[सम्पादन गर्नुहोस्]

यहाँ खासगरी यादव,गुप्ता,हलुवाइ,सोनार,नेवार,क्षेत्री,बाहुनआदि जातिका मानिसहरु बस्ने गर्छन। यहाँ मनिसहरूले मैथली र नेपाली बोल्ने गर्छन।

उच्च शिक्षा[सम्पादन गर्नुहोस्]

सखुवा महेन्द्रनगरमा उच्च शिक्षाको लागि पनि राम्रो सुविधा छ। यहाँ हाल उच्च शिक्षाको लागि दुई क्यामपसहरु छन।

विद्यालय[सम्पादन गर्नुहोस्]

सखुवा महेन्द्रनगरमा विभिन्न विध्यालायहरु छन।जस्का नाम निम्न छन।

  • गगोत्री स्कुल
  • सरस्वती स्कुल
  • प्रगती स्कुल
  • पारिजात स्कुल
  • मोर्निङ ग्लोरी स्कुल
  • ॐ एकेडमी
  • दर्शनिया स्कुल
  • सारदा स्कुल
  • ज्ञान मन्दिर स्कुल
  • रुबिज स्कूल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच फेब्रुवरी २२  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]