सगरमाथा टेलिभिजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सगरमाथा टेलिभिजन
सगरमाथा टेलिभिजन
स्थापना सन् २००७ जुलाई
नारा "तपाईँको तेश्रो आँखा"
मुख्यालय काठमाण्डौ, नेपाल
स्वामित्व
देश नेपाल
भाषा {{{भाषा}}}
प्रसारण क्षेत्र नेपाल
वेबसाईट https://sagarmatha.tv/
उपलब्ध {{{उपलब्ध}}}

सगरमाथा टेलिभिजन नेपालको एक समाचार टेलिभिजन च्यानल हो। सन् २००७ जुलाई बाट प्रसारणमा आएको यस टेलिभिजनको केन्द्रिय कार्यलय भने काठमाण्डौको बबरमहलमा अवस्थित छ । तपाईँको तेश्रो आँखा भन्ने मूल नारालाई अघि सारेको यस टेलिभिजन नेपालको पहिलो समाचार च्यानल हो ।

आधिकारिक वेबसाईट[सम्पादन गर्नुहोस्]

sagarmatha.tv