सघन चक्र
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अक्टोबर २०११) |
| 150px | |
|---|---|
| Media type | प्रकाशीय चक |
| Encoding | धेरै |
| Capacity | सामान्यतया 700 MB (80 मिनेट सम्म को श्रृव्य संचयन) |
| Read mechanism | 780 nm तरंग दैर्ध्य अर्धचालक लेजर |
| Developed by | फिलिप्स, सोनी, मोजर बैयर |
| Usage | श्रृव्य र आंकडाहरुको भंडारण |
सघन चक्र (सघन:कम्प्याक्ट + चक्र:डिस्क) या कम्प्याक्ट डिस्क (यसलाई सीडीको रूपमा पनि चिनिन्छ) एक प्रकाशीय चक्र हो जसमा आंकडा अंकीय प्रारूपमा संचित हुन्छन । मूल रूपले यसको विकास ध्वनि रेकर्डिंगको संचयको लागि भएको थियो, तर त्यसपछि यसको प्रयोग अन्य आंकडाको संचयको लागि पनि हुन लाग्यो । सन् १९८२को अक्टोबर देखि नै श्रव्य सघन चक्र (अडियो सीडी)को व्यावसायिक रूपमा उत्पादन सुरुवात गरिएको हो । सन् २००९ मा पनि यो श्रव्य आंकडाको भौतिक भण्डारणको मानक माध्यम बनिसकेको छ ।
सीडी को मानक या प्रसिद्ध व्यास(diameters) १२ सेन्टिमीटर या १२० मिलीमीटर (4.7 in) हुन्छ । जुन कि ८० मिनेट को डाटा(जानकारी) या लगभग ७०० मेगा बाइट डाटा (जानकारी) राखिन्छ । अन्य कम व्यासका सीडीहरु (मिनी सीडी) पनि बजारमा पाइन्छ । मिनी सीडीको विभिन्न ६० देखि ८० मिलीमीटर सम्म (2.4 - 3.1 in) व्यास (diameters) हुने गर्दछ ।
भौतिक विवरण
सामान्यतया यसको चार पत्रहरू हुन्छन् ।
A)(पहिलो पत्र):एक polycarbonate डिस्क परत धक्कों द्वारा बनाये एन्कोडेड डेटा रखती र्है।
B)(दोश्रो पत्र): एक चमकदार परत लेजर को प्रतिबिंबितं(reflect) गर्दछ।
C)(तेश्रो पत्र):एक परत जुन चमकदार परत (दुसरी परत) को रक्षा गर्छ ।
D)(चौथो पत्र):यो एक कलाकृति हुन्छ जुन डिस्क को शीर्ष मा मुद्रित हुन्छ । ईस मा सीडी को नाम या केही चित्र आदि हुन सक्छन्।
E) यो सीडी को पद्ने (read) वाला लेजर हुन्छ ।
एक सीडी म डेटा को एक नै सर्पिल ट्रयाक हुन्छ, जस मा सारा डाटा हुन्छ । जुन कि डिस्क को भित्र भन्दा बाहिर तिर चक्कर वाला हुन्छ । यो सर्पिल ट्रयाक हुन्छ । सीडी प्लेयर सीडी मा धक्का को रूप मा संग्रहीत डेटा लाई खोजने र पढ्न काम हुन्छ।सीडी प्लेयर को तीन बुनियादी घटक हुन्छन्:
१) एक ड्राइभ मोटर डिस्क spins. यस ड्राइभ मोटर 200 र 500 rpm देखि ट्रयाकलाई पढ्छ।
२) एक लेजर र एक लेन्स प्रणाली: CD मा ध्यान केंद्रित गर्न र पढन को लागि।
३) एक ट्रयाकिङ्ग प्रणाली लेजर : जसबाट लेजर बीम सर्पिल ट्रैक को अनुसरण गर्न सकियोस।