सङ्गत कोण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुईओटा रेखालाई एउटा छेदकले काट्दा छेदकको एकैतिर परेका एउटा भित्रि एउटा बाहिरी अनासन्न कोणहरूलाई सङ्गत कोण(Corresponding Angle) भनिन्छ ।

चित्रमा १ र ५, २ र ६, ३ र ७ ,४ र ८ सङ्गत कोण(Corresponding Angle) हुन् ।

सङ्गत कोण(Corresponding Angle)


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]