सन माइक्रो सिस्टमस्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो ओरेकलको पूर्ण मातहतमा रहेको कम्पनी हो। जसले कम्प्युटरहरू , कम्प्युटर पाटपुर्जा ,कम्प्युटर सफ्टवेयर र सूचना प्रविधि सम्बन्धी कारोबार गर्ने गर्दछ।