सन् १९६५
नेपाली विकिपीडियाबाट
1965 ग्रेगोरी क्यालेण्डरको एक साधारण वर्ष हो।
विषयसूची |
घटनाहरु [सम्पादन गर्ने]
- 8 मार्च - वियतनाम युद्ध: ३,५०० अमरीकी मरीनहरुले दक्षिण वियेतनाममा पुगेर सैनिक ठेगाना बनाए।
- 28 मार्च - डॉक्टर मार्टिन लूथर किंगले कालो अमरीकिहरुको शिकायतहरुतर्फ ध्यान आकर्षित गर्नका लागि एलाबामाको राजधानी मंटगुमरीमा लगभग 25 हज़ार मानिसहरुका जुलूसको नेतृत्व गरे।
- 6 नोभेम्बर- अमेरिका र क्यूबामा अमेरिका छोड़न चाहने भएका क्यूबाइहरुका लागि विशेष विमान चलाउनमा सहमति बन्यो।
- 16 नोभेम्बर- वॉल्ट डिज्नी वर्ल्डका बारेमा पहिलो सार्वजनिक घोषणा भएको छ।
- 25 नोभेम्बर- फ्रांसले आफ्नो पहिलो सेटेलाइट लांच गरे।
- 22 डिसेम्बर- ब्रिटेनमा सबै ग्रामिण सड़कहरुमा अधिकतम गतिको सीमा 70 किमि./घंटा निर्धारित गरियो।
अज्ञात तारीकका घटनाहरु [सम्पादन गर्ने]
जन्म [सम्पादन गर्ने]
जनवरी-मार्च [सम्पादन गर्ने]
अप्रैल-जून [सम्पादन गर्ने]
जुलाई-सितंबर [सम्पादन गर्ने]
अक्तूबर-डिसेम्बर [सम्पादन गर्ने]
सतिश बोरा ११ नवम्बर्
निधन [सम्पादन गर्ने]
जनवरी-मार्च [सम्पादन गर्ने]
अप्रैल-जून [सम्पादन गर्ने]
जुलाई-सितंबर [सम्पादन गर्ने]
अक्तूबर-डिसेम्बर [सम्पादन गर्ने]
| यो लेख एक आधार हो। तपाईं यसलाइ बढाएर विकिपीडियालाई सहायता गर्न सक्नुहुन्छ। |