सन् २०१३ मा रुसमा खसेको उल्का

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रुसमा खसेको उल्का
Trail left by the exploding meteor as it passed over Chelyabinsk Location of the meteor event
Trail left by the exploding meteor as it passed over Chelyabinsk
सन् २०१३ मा रुसमा खसेको उल्का is located in Russia
Location of the meteor event
मिति 15 फेब्रुअरी 2013 (2013-02-15)
समय 09:20:26 YEKT (UTC+06:00)
स्थान
Coordinates 55°03′N 59°48′E / 55.05, 59.8
Also known as KEF-2013
कारण उल्कापात
घाइते 1200[१]
सम्पत्ति क्षती एक कारखानाको छाना भत्कियो, वरपरका घरका सिसा फुट्यो

सन् २०१३ फेब्रुअरी १५ तारिखमा स्थानीय समय अनुसार बिहान ९ बजेर २० मिनट २६ सेकेण्ड (नेपाली समय ९ बजेर ५ मिनट २६ सेकेण्ड मा रुसको सेल्याबिन्स्क क्षेत्रको वायुमण्डलमा एउटा उल्का बलिरहेको आगोको डल्लाको रूपमा प्रवेश गर्यो । [१][२][३][४] कम्तिमा ५४,००० किमी/घण्टा (३४,००० mph) गतिमा,[५][६]ध्वनीको गतिभन्दा लगभग ४४ गुणा बढी गतिमा दक्षिणी युराल क्षेत्रको आकाश मार्ग हुँदै सेल्याबिन्स्क सहरमा गएर विष्फोट भयो ।[n १] उक्त उल्का पिण्डले उत्तरबाट प्रवेश गरेर दक्षिणतिरको यात्रा तयगरेको थियो । अमेरिकी अन्तरिक्ष संस्था नासाले गरेको अनुमान अनुसार ५५ feet (१७ मी) व्यास भएको उक्त पिण्डको तौल करिब १०,००० टन छ । [२] यो विष्फोटनबाट ५०० किलोटनको टिएनटी बम विष्फोटबाट उत्पन्न हुने शक्ति उत्पन्न भएको थियो [८][१][२] जसले यसलाई हिरोसिमानागासाकीमा पड्किएको आणविक बमभन्दा २०-३० गुणा बढी शक्तिशाली बनाएको थियो [१][२][९][८]


टिप्पणीहरू[सम्पादन गर्ने]

  1. The last time a similar phenomenon was observed in the Chelyabinsk region was the Kunashak meteor shower of 1949, after which scientists recovered about 20 stones weighing over 200 kg in total.[७]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]