सप्तकन्या गुफा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सप्तकन्या गुफा नेपालको मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित पर्यटकीय स्थल हो। साबिक आग्रा गा.बि.स. वडा न. ८ हाल थाहा नगरपालिका वडा न. ८ मा यो गुफा रहेको छ। सदरमुकाम हेटौंडा देखि करिब ९५ किमि उत्तरपूर्वमा रहेको छ | थाहा नगरपालिका को पर्यटकीय सम्पदाहरुको जानकारी दिने क्रममा Rajan Aryal ले तयार पार्नु भएको सप्तकन्या गुफाको श्रब्य दृश्य समाग्री youtube हेर्न सकिन्छ | सप्तकन्या गुफाको आकृति हेर्दा अनौठो लाग्दो छ । गुफा भन्दा माथी सानो झरना जस्तो छ | साथै गुफाको प्रबेशद्वार मा पोखरी रहेको छ | स्थानीयवासीहरूको भनाई अनुसार यस गुफा भन्दा माथि सप्तकन्या मन्दिर रहेको छ | यसैको नाम बाट यस गुफाको नाम सप्तकन्या गुफा राखिएको हो | [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. [publisher=www.youtube.com/rajanaryal publisher=www.youtube.com/rajanaryal] |url= योजना जाँच गर्ने (सहायता)  |title= रितो (सहायता)

ढाँचा:मकवानपुर जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरू