सप्तकोशी नदी

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

सप्तकोशी नदी चीनको हृवाङहो नदी पछि तिब्र गतिमा बग्ने बिश्वको दोश्रो ठूलो नदी हो। सात नदीहरू मिलेर बनेको हुनाले यसको नाम सप्तकोशी राखिएको हो। ती सात नदीहरु यस प्रकार छन।

  1. अरुण
  2. वरुण
  3. दुधकोशी
  4. तामाकोशी
  5. सुनकोशी
  6. तमोर
  7. इन्द्रावती
अरु भाषामा