सबाल्टर्न
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सामन्यतया बोली नसुनिएका, निमुखा, हेपिएका, दबाइएका, सिमान्तीकृत मान्छेहरूलाई(समुहमा) सबाल्टर्न भनिएता पनि, यसले विगतमा दक्षिण एशियामा औपनिवेशिक सासनमा हेपिएका र पेलिएका मानिसहरू लाई जनाउने गर्दछ| Antonio Gramsciद्वारा प्रयोगमा ल्याईएको यो शव्द आजकल सवै क्षेत्रका अन्यायमा परेका मानिसहरूको समुहलाई वर्णन गर्दा प्रयोग गरिन्छ|