सबिन राई

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सबिन राई
जन्म ५ फेब्रुअरी १९७४
उत्पत्ति धरान, नेपाल
किसिम Rock
पेशा गायक गीतकार
बाद्ययन्त्र स्वर, गिटार
सक्रिय वर्ष 1992–present
लेबल Taal Music

सबिन राई नेपाली पप गायक तथा संगीतकार हुन्।

उनको गुराँसको फेदमुनी सम्झनाको छायाँ लगायतका विभिन्न चर्चित गीतहरू छन्।

अल्बमहरू[सम्पादन गर्ने]

  • 2001 - Nine
  • 2003 - सतह
  • 2004 - Sabin Rai Remixes
  • 2006 - सतह 2
  • 2010 - Rangmanc


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]