सभा पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

महाभारतका सभा पर्वका अन्तर्गत कुल १० उपपर्व र ८१ अध्याय छन्।

पर्व शीर्षक उप-पर्व सङ्ख्या उप-पर्व सूची अध्याय एवम श्लोक सङ्ख्या विषय-सूची
सभापर्व २०-२८
  • सभाक्रिया पर्व
  • लोकपालसभाख्यान पर्व
  • राजसूयारम्भ पर्व
  • जरासन्धवध पर्व
  • दिग्विजय पर्व
  • राजसूय पर्व
  • अर्घाभिहरण पर्व
  • शिशुपालवध पर्व
  • द्यूत पर्व
  • अनुद्यूत पर्व।
७८/२५११

सभा पर्वमा देवशिल्पी विश्वगरमा द्वारा इन्द्रप्रस्थको निर्माण तथा मय दानव द्वारा युधिष्ठिरका लागि सभाभवनको निर्माण, देवर्षि नारद द्वारा विभिन्न लोकपालहरूको सभाहरूको वर्णन, देवर्षि नारदका कहनमा युधिष्ठिर द्वारा राजसूय गर्ने संकल्पना, जरासन्धको कथा तथा त्यसका वध, पाण्डवहरूको दिग्विजय यात्रा, शिशुपालवध,दुर्योधन तथा शकुनि द्वारा द्युतक्रीडाको आयोजन, युधिष्ठिरको त्यस द्यूतमा हार र पाण्डवहरूको वनवास आदि वर्णित छ।

चित्र दीर्घा

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]