समयगढ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समयगढ नेपालको पूर्वाञ्चल विकास क्षेत्रमा रहेको झापा जिल्लामा पर्ने धार्मिक तथा पर्यटकीय स्थल हो। त्रिगर्त नरेश सुशर्माले महाभारत कालमा राज्य गर्दा बनाएका गढहरू हाल तोपगाछी गाविसमा रहेका छन्। यसलाई स्थानीय बासिन्दाहरू सेमेयगढ पनि भन्ने गर्दछन।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "समयगढ", birattourism.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१६ मिति