समलिँगी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

समलिँङी (समलिँगी, समलिँङ्गी) समान लिँग हुने जोडीलाई समलिँगी अथवा "गे" (GAY) भनिन्छ। समान लिँगको तात्पर्य हो यदि कुनै पुरुषले आफु जस्तै लिँग भएको कुनै पुरुषसँग सम्बन्ध राख्दछ अथवा कुनै स्त्रीले कुनै स्त्री सँग सम्बन्ध राख्छे भने तेस्ता जोडीलाई समलिँगी अथवा "गे" भनिन्छ। आजकाल पुरुष समलिँगीलाई "गे" अनि स्त्री समलिँगीलाई "लेस्बियन" (LESBIAN) भनेर चिनिन्छ। हिन्दु धर्ममा यस्ता सम्बन्धलाई कानूनी मान्यता न भएपनि पश्चिमको कति मुलूकहरूमा यस्ता सम्बन्धलाई मान्यता प्राप्त भईसकेको छ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा