समाजवादी इन्टरनेसनल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

समाजवादी इन्टरनेसनल एउटा सामाजिक-जनवादी र अवसरवादी अन्तर्राष्ट्रिय संगठन हो । यो संगठन सन् १९५१मा स्थापना गरियो | समाजवादी इन्टरनेसनलको अध्यक्ष गेओर्गिओस पापन्द्रेओ (अखिल युनान समाजवादी आन्दोलनको नेता) हो र लुइस अइअला (चिली समाजवादी पार्टीको नेता) संगठनको महासचिव हो ।